You are viewing the translated version of सचिवालय तथा जनशक्ति.

Section 18
सचिवालय तथा जनशक्ति
: (१) परिषद्को सचिवालय नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहनेछ।
(२) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवले परिषद्को सचिवको रुपमा काम गर्नेछ।
(३) उपदफा (१) बमोजिमको सचिवालयलाई आवश्यक बजेट तथा जनशक्ति नेपाल सरकारले व्यवस्था गर्नेछ।